महँगो

वि. [सं. महार्घ]

  1. उचित वा सुहाउँदोभन्दा बढी मूल्यको; धेरै मोल पर्ने।
  2. चाहिएजति नपाइने; दुर्लभ; दुष्प्राप्य।
  3. बढी मोल पर्ने; बहुमूल्य; किम्मती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)