महानिर्वाण
ना. [सं.]
- बौद्धमतअनुसार बुद्ध वा अर्हत्लाई मात्र प्राप्त हुने उच्चकोटिको निर्वाण; बौद्धदर्शनअनुसार व्यष्टि सत्ताको पूर्ण नाश हुने स्थिति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)