महानिशा

ना. [सं.]

  1. आधारात; रातको दोस्रो वा तेस्रो पहर।
  2. प्रलयकालको समय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)