मिलीभगत
ना.
- प्रायः कुनै स्वार्थपूर्ण वा नराम्रो काममा मिलेमतो गरी वा साझेदारी भई लाग्ने स्थिति, काम वा प्रवृत्ति; गठबन्धन; गठजोड।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)