मेगजिन
ना. [अङ्.]
- तोप, बन्दुक, गोलीगट्ठा आदि लडाइँका सामानहरू बनाउने वा राख्ने ठाउँ।
- जगेडाका रूपमा गोली भरी राख्न राइफलमा जडिएको बट्टाका आकारको अवयव। २. पत्रपत्रिका।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)