मैनकर

ना.

  1. उद्योगका रूपमा मौरी पाल्दा वा भिरमौरीको मह काढ्दा महको उत्पादन गरेबापत तिरिने तिरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)