यथासमय
क्रि.वि. [सं.]
- जुन काम जतिखेर भए ठिक हुन्छ त्यसै समयमा; निश्चित समयमा; निर्धारित समयमा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)