यथासम्भव

क्रि.वि. [सं.]

  1. हुन सकेसम्म; भियाएसम्म; भरसक; हुनेसम्म।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)