यथासाध्यक्रि.वि. [सं.]साध्य भएसम्म; जति साध्य हुन्छ त्यति; यथासम्भव।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)यथासम्भव यथास्थान