यमक

ना. [सं.]

  1. समान पद वा ध्वनि लगातार एकै वाक्य वा पद्यमा दोहोरिँदा पर्ने एक शब्दालङ्कार (जस्तै- मकल-कल, शिशिर-शिर इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)