यमज

वि. [सं.]

  1. एकै गर्भबाट एकै समयमा जन्मेका; युगल; जुम्ल्याहा।
  2. एकैपल्ट एउटै गर्भबाट जन्मेका जोडी बच्चा; जुम्ल्याहा।
  3. अश्विनीकुमार; स्वर्वैद्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)