यमदण्ड
ना. [सं.]
- यमराजले लिने दण्ड; कालदण्ड।
- असह्य प्रहार।
- मानिसका निधारमा रहने दुई प्रकारका रेखामध्ये एक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)