यार

ना. [फा.]

  1. मन मिलेको साथी; हितले खाएको मित्र; दोस्त।
  2. अर्काकी स्त्रीसँग अनैतिक सम्बन्ध राख्ने व्यक्ति; गुन्डो; जार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)