यारलम्फा

ना. [अङ्. एयर+ल्याम्प]

  1. हावाको छिराइ र निस्काइ सन्तुलित भई धेरै चहकिलो हिसाबले बल्ने, मट्टीतेलबाट चल्ने चिमदार एक प्रदीप; लम्फा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)