यारिङ

ना. [अङ्. इयरिङ्]

  1. कानका लोतीमा तुर्लुङ्ङ झुन्डिने हिसाबले लगाइने गहना; कानका लोतीमा लाइने झुम्के गहना; यार्लिङ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)