यारैसिजै

ना. [सं. आदर्शिका]

  1. प्राचीन कालमा आफ्नो अनुहार हेर्ने काममा प्रयोग गरिने साधन; ऐनाको काम लिइने साधन।
  2. घृतच्छाया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)