युक्लिप्टस

ना. [अङ्. युकिलिप्टस]

  1. सेता र चिल्ला परेका फेद वा हाँगा हुने, मसिना लाम्चा र हल्का हरिया पात हुने एक वृक्षविशेष; मसलाको वृक्ष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)