रक्षणीय

वि.

  1. रक्षा गर्न लायक; बचाउ गर्नुपर्ने।
  2. पालनपोषण गर्नुपर्ने; पालनतालन गर्नुपर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)