रक्षमाला

ना. [सं.]

  1. भूत, प्रेत, रोग, बालग्रह आदिबाट खास गरी केटाकेटीको सुरक्षाका निम्ति घाँटीमा बाँधिने बुटी; बाघनङ्ग्रा, बँदेलको दाह्रो, कौडा आदिको माला; जन्त्र; रक्खेमाला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)