रक्षा
ना. [सं.]
- कथ्य. रच्छे।
- सङ्कट वा दुःखद अवस्थाबाट उद्धार गर्ने काम; बचाउ।
- हानिनोक्सानी हुनबाट बचाउने काम; सुरक्षा।
- हेरविचार; देखरेख; हिफाजत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)