रक्षाकवच
ना.
- दुष्ट ग्रह, रोगव्याधि, भूतप्रेत आदिको भयबाट बच्नका निम्ति धारण गरिने सूत्र; रक्षासूत्र यन्त्रादि।
- शत्रुका शस्त्रास्त्रको प्रहारबाट बच्नका निम्ति धारण गरिने पोसाक; शरीररक्षाका लागि लगाइने पहिरन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)