रक्षागृह

ना.

  1. सुरक्षाका उद्देश्यले बनाइएको घर।
  2. सुरक्षाको जिम्मेदारी लिने वा रक्षाको व्यवस्था मिलाउने कार्यालय; पुलिसअड्डा।
  3. नवजात शिशु र प्रसूति नारीको सुरक्षा, सेवाशुश्रूषाको व्यवस्था भएको ठाउँ; प्रसूतिगृह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)