रक्षादल
ना.
- २००७ सालपछि पुलिसहरूलाई सहायता गर्न साधारण युवा नागरिकहरूबाट गठित तथा दुईचार वर्षपछि होमगार्डका नाममा परिवर्तित दल।
- रक्षा गर्नेहरूको समूह; रक्षकगण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)