रक्षाबन्धन
ना.
- श्रावण शुक्ल पूर्णिमाका दिन सप्तर्षिको पूजा गरेर नारीमा बाँधिने सूत्र; रिखीडोरो।
- यज्ञ, देवार्चन आदि कार्य गरेपछि प्रसादस्वरूप नारीमा बाँधिने डोरो।
- रक्षासूत्र बाँध्ने काम।
- ऋषितर्पणी पूर्णिमा; जनैपुर्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)