रजाइँ
ना. [राज+आइँ]
- राज्य गर्ने काम; राज्यको शासन वा सञ्चालन।
- अख्तियारको एकलौटी उपयोग; रजगज; हैकम।
- मैमत्तापन; ढलीमली; ठसमस।
- सहीसही-बिसहीबिसही।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [राज+आइँ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)