रजोगुण

ना. [सं.]

  1. मनमा काम, प्रेम, स्नेह, मोह, राग, चञ्चलता आदि उत्पन्न गराउने एक गुण; सत्त्व, रज र तममध्ये सृष्टिसँग सम्बन्धित एक गुण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)