रज्जुमार्ग

ना.

  1. बिजुलीबाट चल्ने डोरी वा तारको बाटो; रोपलाइन; घिर्लिङ।
  2. ट्रलीसेवाको गाडी हिँड्ने बाटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)