रञ्जक
वि. [सं.]
- रङसम्बन्धी काम गर्ने; रँगाउने; रङरोगन लगाउने।
- मनोरञ्जनको काम गर्ने; मन बहलाउने।
- रङरोगनको काम गर्ने शिल्पी; छिपा।
- रँगाउने गुण भएको वस्तु; रङ।
- रातो चन्दन; रक्त चन्दन।
- सिँदुर।
- माहुर; हातपाउमा लगाउने रङ; मेहँदी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)