रद्दी

वि. [अ. रद्द+ई]

  1. काम नदिने अवस्थाको; बिकामे; गएगुज्रेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)