रद्द

वि. [अ.]

  1. बिकम्मा; काम नलाग्ने।
  2. खारेज गरिएको।
  3. खारिज गर्ने काम; डिसमिस; खारेजी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)