रसविरोध
ना. [सं.]
- मिसाएको खण्डमा स्वाद बिग्रने, दुई वा दुईभन्दा धेर रसको एकअर्कासितको विरोध।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)