रसात्मक
वि. [सं.]
- काव्यमा आवश्यक रसले युक्त।
- रसलाई महत्त्व दिएर लेखिएको।
- रसिलो; रोचक।
- झोलदार; झोलिलो; रसयुक्त; तरल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)