राँडाराँडी
ना. [राँडो+राँडी]
- विधुर र विधवा।
- केटाकेटी (स्नेहपूर्वक गाली गर्दा)।
- मोरामोरी (गालीको अर्थमा)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [राँडो+राँडी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)