राँध्नु

स.क्रि. [सं. रन्धन+नु]

  1. कुनै वस्तु पकाउनु; पकाउनुपर्ने काम गर्नु; बनाइतुल्याइ गर्नु; रिँध्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)