राँधिनु

अ.क्रि.

  1. खुबसँग पाक्नु; बेसरी पाक्नु।
  2. राँध्ने काम गरिनु; रँधाइमा पारिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)