राँबो/राँभो

ना. [√रामो]

  1. काठ ताछ्ता सम्म्याएर चिल्लो पार्ने हतियार; रामो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)