राइँदाइँ/राइँफाइँ
ना. [रजाइँ+दाइँ/फाइँ]
- कुनै कामकुरामा हुने आफ्नै सामर्थ्यपूर्ण ढलीमली; रजाइँ; सम्पूर्ण अधिकार।
- हैहुकुम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [रजाइँ+दाइँ/फाइँ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)