राजधर्म
ना. [सं.]
- राजा वा सरकारको कर्तव्य।
- देशको शान्तिसुव्यवस्था, प्रजाको सुखसमृद्धि आदिलाई लिएर राजा वा सरकारले गर्ने कार्य वा उपभोग गर्ने अधिकार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)