राजधानी
ना. [सं.]
- जुनसुकै देशको राजा, राष्ट्राध्यक्ष वा सरकारको प्रमुख कार्यालय रहेको ठाउँ; राष्ट्रको सम्पूर्ण प्रशासन सञ्चालन गर्ने सदर मुकाम; देशको केन्द्रीय सदर मुकाम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)