रापिलो

वि. [राप+इलो]

  1. राप वा आँच भएको; गर्माएको; मुरमुरिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)