लगातार

क्रि.वि. [सं. लग्+तार]

  1. एकनाससित वा एकपछि अर्कोको सिलसिला नटुटीकन; निरन्तर; बराबर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)