लगान

ना. [सं. लाग्+आन]

  1. काममा लाग्ने वा दरबन्दी-अनुसारको खर्च; लगानी।
  2. झारफुकेका अनुसार भूतपिशाच, डाइनीबोक्सी, वायु आदि लागेर हुने आकस्मिक रोग; व्यथाको कारण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)