लट्टाई

ना.

  1. कथ्य. लटाइ। चङ्गा उडाउँदा धागो बेर्न प्रयोग गरिने काठको बेलनाकार साधन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)