लमकझमक
क्रि.वि. [लमक्क+झमक्क]
- झम्टन खोज्ने गरी; आक्रमण गर्ने चालसित; लम्कीझम्की।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [लमक्क+झमक्क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)