लम्फु
वि. [लफङ्गरे]
- काम गर्न नजान्ने वा काम नपाएको; लफङ्गो; बेकारी।
- लट्ठक; मूर्ख; लखनटट्टु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [लफङ्गरे]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)