लम्ब

ना. [सं.]

  1. कुनै एक सरल रेखामा समकोण बन्ने गरी खिचिएको अर्को सरल रेखा।
  2. लामो; विस्तीर्ण; दीर्घ; विशाल।
  3. सिधा उठेको; ठाडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)