लम्बकर्ण
वि.
- लम्कन्ना।
- बाख्रो।
- हात्ती।
- राक्षस; पिशाच।
- प्रताप मल्लका समयमा आएका एक दाक्षिणात्य तान्त्रिक ब्राह्मण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)