लरी

ना. [अङ्.]

  1. मालमत्ता ओसार्ने, पछाडि छत खुला भएको ठुलो मोटर; मालवाहक मोटर; लहरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)