लरी
[सं. लतिका]
- धागो, पोते आदिको सानो लट्ठी; लरियो।
- धागो, पोते आदि बेरेको लाम्चो किसिमको गुच्छो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
[सं. लतिका]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)