लर्कनु

अ.क्रि. [लट्क+नु]

  1. लट्कनु; झोलिनु; झुन्डिनु।
  2. लटकलटक हल्लनु।
  3. असफल भई फर्कनु; निराश भएर फिर्नु।
  4. सर्कनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)